Alert Message!!

रोचक अनि, दक्ष पनि । जागरुक हुन, सचेत पनि ।

CyberSathi एक इ-लर्निङ प्लेटफर्म हो, जसले निकै रोचक र रमाइला भिडियो मोड्युलहरूमार्फत साइबर सचेतनासम्बन्धी अभ्यासहरू सिकाउँछ । यो प्लेटफर्म सङ्‌गठनका उच्च नेतृत्वका लाागि आफ्नो सङ्‌गठनका कर्मचारीहरूको साइबर सुरक्षा प्रशिक्षणबारे ट्र्याक गर्न पनि निकै सुविधाजनक छ ।

Sign in to your account

Email is required Invalid email address. Please check.
SHOW Password is required
Forgot your password?